बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

कमेडियन पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस



काठमाडौं । पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ३७ बजे