१३ भदौ २०८३, शनिबार Sun Aug 30 2026

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्व प्रधानमन्त्री भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्ना साथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

‘राष्ट्रपतिले संसदबाट दुई(दुईचोटी पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ५२ बजे