चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ३० बजे