चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

महाअभियोग सिफारिस समितिको बैठक बस्दै



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।महाअभियोग सिफारिस समितिको बैठक मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने भएको छ ।

आजकोृ बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले दिने बयानको कार्यशुची तयार पारिएको छ । उक्त समितिले तयार पारेको ४२ प्रश्नमध्ये ११ वटा प्रश्नको मात्र जवाफ जबराले दिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ३१ बजे