बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कांग्रेसले ग¥-यो निर्वाचन आयोगमा दल दर्ता



काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।

दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ३९ बजे