कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

महावलेश्वर डेरीको उत्पादन बजारमा

काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ । बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत विक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ । यसै क्रममा उद्योगले शुक्रबारदेखि काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका–१४…