काठमाडौं । महालेखा परिक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ।आज आइतबार बसेको सवैधानिक परिषदको बैठकले रायालाई महालेखा परिक्षक नियुक्तिको लागि रास्ट्रपति समक्ष सिफारिस गरेको छ ।
१८ चैत्र २०८०, आइतबार
784
Shares

