बैशाख २५, २०८१ मंगलबार Tue May 7 2024

हिमालयन बैंकको लाभांश नरोक्न अदालतद्वारा निर्देशन

काठमाडौं । उच्च अदालत पाटनले हिमालयन बैंक लिमिटेडको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको थियो । राष्ट्र बैंकको सोही निर्णयको विरूद्धमा हिमालयन बैंक पाटनको उच्च अदालत पुगेको थियो । उच्च…