१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

म्याग्दीका किसानहरुले अम्रिसो खेतिबाट मनग्ये आम्दानी गर्दै

काठमाडौं । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका - ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरेकी छ्न । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उहाँले बताउनुभयो । त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो बिक्री गरेर रु दुई…