जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

कमिसनको चक्करमा इम्बोस्डमा भुक्तानी दिन यातायातका डिजीहरूको मरिहत्ते

काठमाडौं । यातायातका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ठेकेदार कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको भुक्तानी दिन यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी)लाई बारम्बार दबाब दिए । बंगलादेशी कम्पनीे डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटलाई इम्बोस्डको साढे ४ करोड भुक्तानी दिन यातायातका डिजीलाई मन्त्री क्वार्टरदेखि मन्त्रालयसम्म बोलाएर ती मन्त्रीले निकै ‘प्रेसर’ गरेका थिए । तर, तत्कालीन ती डिजीले ठेकेदार कम्पनीलाई इम्बोस्डको…