बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

धोकेवाज गायकको अर्को गित बेइमानी

काठमाडौं । दैलेख देखि काठमाडौंको सहर छिरे जब कार्किजी जुन परिचय थियो अबको उनको परिचय हो धोका दिने र पाउनेका एक मात्र गायक । उनै धोकेबाज गायकका संगीतकार सुवास कार्की (कार्की जी) को आफ्नै आवाजमा ‘बेइमानी’ गित सार्वजनिक गरिएको छ । कविता क्षेत्री निर्माता रहेकाे गित युट्युबमा रिलिज गरिएको हाे । गीतमा कार्कीजि कै शब्द,…