बैशाख २२, २०८१ शनिबार Sat May 4 2024

बोटबिरुवा स्याहार्न ग्रिन एम्बुलेन्स चलाउँदै महानगर

काठमाडौं ।काठमाडौं महानगरपालिकाले ‘ग्रिन एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । महानगरको हरियाली अभियानमा सहयोगका लागि यस्तो गाडी आवश्यक भएको महानगरले जनाएको छ । बोटबिरुवा रोप्नुपर्ने अवस्थामा, मलजल राख्नुपर्ने भएमा, बोटबिरुवाको तुरुन्त काँटछाँट गर्नुपर्ने भए उक्त एम्बुलेन्स प्रयोग हुनेछ । महानगरलाई हरियाली बनाउन र बोटबिरुवाको संरक्षणका लागि अतिआवश्यक भएकाले यस्तो गाडी सञ्चालनमा ल्याउन लागेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले…