बैशाख २२, २०८१ शनिबार Sat May 4 2024

अझै रोकिएन शिवगङगा नदि उत्खनन

प्रमुख जिल्ला अधिकारीले गरे जरिवाना कैलाली ।कैलालीको गौरीगङगा नगरपालिका ३स्थित शिवगङगा नदिमा अवैध नदिजन्री साम्रगी उत्खननमा प्रयोग भइरहेको सवारी साधन लाई जरिवाना गराई छोडिएको छ । प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको टोलिले अनुगमनका क्रममा नियन्त्रणमा लिएका सवारी साधनजरिवाना गराई छोडिएको हो । यो समाचारको फलोअप जारी छ ।