बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

डोकोमा बोकेर पाठ्यपुस्तक लगिदै

नयाँ शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाेकेर गाउँ लैजाँदै विक्रेता । तस्बिरः रासस