आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

एडभेन्चर शो चलाउँदै अनुप

काठमाडौं । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो…