भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

तिंकर सडक निर्माणका लागि छाङरुमा क्याम्प राख्दै सेना

दार्चुला । दार्चुला तिंकर सडकको निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका वडा नं १ छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका वडा नं २ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । क्याम्प स्थापना हुने ठाउँमा बिहीबा…