जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

तालमेल हुँदा बाग्मतीको ९ जिल्लामा कांग्रेसलाई २१ नगरप्रमुख र १३ उपप्रमुख

काठमाडौं । चुनावी तालमेल गर्दा बाग्मती प्रदेशको नौं जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ । प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा उपेन्द्रकुमार पोखरेल र…