बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

‘तिमीसँगै हुन’ बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक फाटमा ‘तिमीसँगै हुन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका मिलन नेवार र गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको स्वर सजिएको छ । ‘तिमीसँगै हुन’ मा गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रहेको छ । गीतमा गायक भण्डारीले नै संगीत भरेका छन् । गीतमा संगीत संयोजन सञ्जिव बराइलीको रहेको…