बैशाख १८, २०८१ मंगलबार Wed May 1 2024

अमेरिकामा नृत्य निर्देशक संघको शाखा

काठमाडौं । देशमा आफ्नो संघको शाखा विस्तारलाई तिब्रता दिइरहेको नृत्य निर्देशक संघ नेपालले अमेरिकाको डिसी महानगर क्षेत्रमा शाखा गठन गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा सञ्चालन हुँदै आएको केसी डान्स सेन्टरका सञ्चालक तथा निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपाल शाखा गठन गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य…