बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

शिव र आनीको यहि हो मेरा देश

काठमाडौं । गायक शिव परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत राष्ट्रिय भावको गीत ‘यहि हो मेरो देश’ सार्वजनिक भएको छ ।  गीतकार धर्मेन्द्र खड्काको रचना रहेको यस गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन गरेका छन् ।  होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट…