बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

भ्वाइस अफ नेपालको विजेता बने करण राई

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको फाइनलमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित हुँदा टिम प्रमोद…