जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

ज्योतिप्रकाशको संगीत र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘तिम्रो याद’ नामक नयाँ म्यूजिक भिडियो नेपाली सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ । यस म्यूजिक भिडियाको गीतकार किस्ना आचार्य रोशनी हुन् भने संगीतकार ज्योतिप्रकाश हुन् । निर्देशन दीपेन्द्र प्रकाश केसी र गोविन्द अञ्जानले गरेका छन् । केसीले ‘तिम्रो याद’लगायत थुप्रै म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । ज्योतिप्रकाश संगीत रहेको ‘तिम्रो याद’मा चर्चित…