बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

चर्चित लोक गायिका गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ सार्वजनिक

काठमाडौं । मीठो स्वरकी धनी लोक तथा दोहोरी गायिका गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ नामक कर्णप्रिय लोक दोहोरी गीत सार्वजनिक भएको छ । चर्चित लोक गायिका सेञ्चुरी निकै लामो समयको पर्खाइपछि ‘सम्झेको छैन र’ नामक मीठो गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी हुन् । सेञ्चुरीको यस गीतमा लोक तथा दोहोरी गायक राजु आरडीले स्वरमा साथ…