३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

कोशी प्रदेशमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी प्राबिधिक तालीम सञ्चालन

काठमाडौं । नेपाल नगरपालिका संघको आयोजना, एन्फोको प्राविधिक सहयोग र यूसीएलजी आस पाकको सहकार्यमा दक्षिण एसियाली नगरपालिका संजालमा सरसफाई पैरवी परियोजना (फेज २ अन्तर्गत दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी प्राबिधिक तालीम कार्यक्रम आयोजन गरिएको छ । उक्त तालीम कार्यक्रम कोशी प्रदेशको बिराटनगर महानगरपालिका र त्यसका र जिल्ला वरपरका १२ वटा नगरपालिकाहरुलाई दिसाजन्य लेदो…