२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

काठमाडौं महानगरले माग्यो करार कर्मचारी

काठमाडौं।काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ ।