३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

नगरपालिकाद्वारा किसानलाई आत्मनिर्भर बनाउन तरकारीका बिरुवा वितरण

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले तरकारी खेतीमा किसानलाई आत्मनिर्भर बनाउन व्यावसायिक तरकारी खेतीमा जोड दिएको छ । नगरपालिकाले उन्नत प्रविधिबाट उत्पादित विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरी किसनालाई वितरण गर्न थालेको हो । गुणस्तरिय बिरुवा नहुँदा पनि किसनाले लगानी र मेहनत गरे अनुसारको उत्पादन लिन नसकिरहेको अवस्थामा नगरपालिका आफैले बिरुवा उत्पादन कार्य सुरु गरेको छ…