काठमाडौं । पुर्वउर्जामन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छिन् । उनले सामाजिकसञ्जालामार्फत यस्तो बताएकी हुन् । उनले भूमि आयोगले काम गरिरहेको बेला उनीहरुमाथि बल प्रयोग गर्नु उचित नभएको बताइन् । सोमबार थापाथलीस्थित काठमाडौं महानरगले जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासीमाथि डोजर चलाइएको थियो । महानगरले सो बस्ती हटाउन डोजर चलाउँदै गर्दा ढुङ्गामुढा…