३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चन्द्रनगर गाउँपालिकाले थाल्यो घरदैलोमै पुगेर भूमिहीनको तथ्याङ्क सङ्कलन

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भूमिहीन नागरिकको पहिचान गरी तथ्याङ्क सङ्कलन थालेको छ । गाउँपालिकाले त्यस्ता नागरिकको घरदैलोमै पुगेर वास्तविक भूमिहीन पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने कार्य थालेको हो । वास्तविक भूमिहीनको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको छ । जिल्लाको दक्षिण–पूर्वी भेगको ग्रामीण क्षेत्रले भरिएको यस गाउँपालिकाका अधिकांश ठाउँ, बस्ती शिक्षा र…