काठमाडौं । सर्लाही चन्द्रनगर गाउँपालिकाकोे फाल्गुन २० गते नाढीमन ताल परिसरमा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ । गाउँपालिकाले सन् २०३० सम्ममा बाल विवाहको अन्त्यका लागि राष्ट्रिय स्तरको बालिका सम्मेलन २०७९ आयोजना गर्न लागेको हो । चन्द्रनगर गाउँपालिकाको आयोजानमा संचालित राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुने र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई सम्पर्क…