३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

सुकुम्बासी हटाउन बालेन्द्र पुगे प्रचण्डको शरणमा

काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयरबालेन्द्र साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुकुम्बासी हटाउन सहयोग गर्न आग्रह गरेका छन् । साहले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटी वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग गर्न आग्रह गरेका हुन् । मेयर साहका स्वकीय सचिव भुपदेव साहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन…