जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

रहेनन् राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। नर्भिक अस्पतालमा ९५ वर्षीय जबराको उपचारका क्रममा निधन भएको हो। जबरालाई पार्किन्सन्सको समस्या र युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरिएको थियो। उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५…