जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

महिला लघुवित्तका अध्यक्षसहित चार संचालकको कार्यकाल थप



काठमाडौँ महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सहित चार संचालकको कार्यकाल थप भएको छ । संस्थाको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले कार्यकाल थप गर्ने निर्णय भएको हो ।

त्यस्तै, कम्पनीका अध्यक्ष तारा कुँवर, डा इमान सिं गुरुङ, सुभाष जमरकटेल र माया भण्डारीको कार्यकाल पुनः थप गरिएको हो । त्यसैगरी संंस्थाको छैठौं साधारण सभा नभएसम्मका लागि पुर्व अवस्थाको पद र संचालक समित रहने गरी कार्यकाल थप गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : १२ बजे