बैशाख २५, २०८१ मंगलबार Tue May 7 2024

बैंकर्स संघको ३६ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघले ३६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।उक्त सभाले संघको कार्यकारिणी समितिका तीन जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ । तीन जना निर्वाचित सदस्यहरुमध्ये दीपक कुमार दे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एस.बि.आई बैंक लिमिटेड र सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छे बैंक लिमिटेड पुनः सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी…