काठमाडौं । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग जनमत पार्टीले कार्यसम्पादन विवरण माग गरेको छ । पार्टीले आफ्ना जनप्रतिनिधिसँग पत्र लेखेरै कार्यप्रगति विवरण माग गरको हो । ‘जनमत पार्टीको तर्फबाट तपाईं स्थानीय तहमा निर्वाचित भएको ६ महिनाको कार्यकाल पूरा भइसकेको छ । त्यसमा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र पार्टीको केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन हुन…