बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन



काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्माण गरेको समितिले चौधरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री समेत हुन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ५२ बजे