२८ आश्विन २०८३, बुधबार Thu Oct 15 2026

वालिङमा सुविधासम्पन्न बसपार्क निर्माण गरिँदै

काठमाडौं । स्याङ्जाको वालिङ बजारको शीतलनगरमा नमूना बसपार्क बनाइने भएको छ । स्मार्ट सिटीका रूपमा परिचित वालिङ् नगरपालिकाले १५ करोड हाराहारी लागतमा पार्क निर्माण गर्न लागेको हो। बसपार्क निर्माणसँगै व्यवस्थित सवारी पार्किङको सुविधा व्यवस्था हुने बताइएको छ। वालिङ बना। व्यवस्थित पार्किङ अभावले समस्या उत्पन्न हुँदै आएको थियो। सडक छेउछाउमै सवारी साधन पार्किङ्ले बजार क्षेत्र खचाखच…