१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

लागूऔषधसहित दुई जना प्रहरी फन्दामा

काठमाण्डौं । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका ९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी पक्राउ परेका हुन् । बेलौरी नगरपालिका ८ बाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ…