३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

बागमती प्रदेशसभाको पहिलो बैठक सोमबार बस्ने

काठमाडौं । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि सोमबार पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो ।…