३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

चीनमा पुनः कोरोना संक्रमण बढ्दै

बेइजिङ । कोभिडसम्बन्धी प्रतिबन्धहरु सहज गरिएपछि चीनमा कोरोना महामारी पुनः फैलिँदै गएको छ । कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ । विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । सोमबारदेखि शिशु सदन र बाल स्याहार केन्द्रहरु पनि बन्द हुने सांघाई शिक्षा ब्यूरोले जनाएको छ…