३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

गठबन्धन तोड्न र सत्तामा रहने एमालेको तीन रणनीति

काठमाडौँ । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश बोकेर महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । गुरुङका अनुसार दुई नेताबीच गम्भीर छलफल भएन । निर्वाचन जितेकोमा गुरुङले ओलीलाई बधाई दिए । जवाफमा एमाले अध्यक्ष ओलीले कम्युनिस्ट एकतामा जोड दिए । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रहरू…