३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

पत्रकारहरुको मुद्दा छायाँमा पार्दै साधारणसभाका लागि प्लेनमा सयर

काठमाडौं । संघ र प्रदेश निर्वाचन सम्पन्न भएसँगै नेपाल पत्रकार महासंघ अन्तर्गतगतका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन धमाधम भइरहेको छ । यतिखेर नेपाल पत्रकार महासंघ केन्द्रले यहीं पुस ८ र ९ गतेका लागि साधारण सभा तोकेको छ । उक्त साधारण सभा काठमाडौंमा नगरी सूर्खेतमा गर्ने निर्णय गरेको छ । यस साधारणसभाले कस्तो सन्देश दिने हो…