४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा उजुरी

काठमाडौँ । सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा उजुरी परेको छ । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको हो । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस् मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उजुरी…