४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षतिप्रति सतर्कता अपनाऔं : ओली

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षतिप्रति सतर्कता अपनाउन अनुरोध गरेका छन् । अविरल वर्षाका कारण काठमाडौंलगायत देशैभरका क्षेत्र डुबानमा परेपछि राजमार्गहरू अवरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् । उनले भनेका छन्– ‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया…