४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो । स्थिर समय आज राति १२ बजेदेखि सुरु हुनेछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए…