बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

विए प्रथम वर्षको नतिजा सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको ९चार वर्षे० प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ।

परीक्षा सञ्चालन भएको १६ महिनापछि त्रिविले मंगलबार नतिजा सार्वजनिक गरेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्थगन,अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : २२ बजे