४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

ललितपुर–३ मा उकालो लाग्दै पम्फा भुसाल, तोसिमाभन्दा अगाडि

काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नं। ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी पम्फा भुसालले मतान्तर बढाउदै उकाले लागेकी छिन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा। तोसिमा कार्कीभन्दा पछाडी रहेकी भुसाल अगाडि लागेकी छिन् । हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार अमृत खड्का झिनो मतान्तरका साथ अगाडि रहेका छन् भने उनलाई…