५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

अन्तर्घात गर्नेहरुद्वारा नै श्रेष्ठमाथि कारबाहीको सिफारिस

काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यालय क्षेत्र नं. १, नवलपुर सलार्हीले शम्भुलाल श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको छ । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल सरकारका पूर्वपशुपंक्षी विकास राज्यमन्त्रीसमेत भएका शम्भुलाल श्रेष्ठलाई गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको आरोपका आधारमा कारबाहीको सिफारिस गरिएको हो । कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठलाई कारबाही सिफारिसपत्रमा पार्टीको क्षेत्रीय कार्य समितिको निर्देशनलाई…