फाल्गुन १२, २०८० शनिबार Sun Feb 25 2024

मन्त्री किराँती माथी दर्जनौं आरोप लगाए सासद मनिष झाले

काठमाडौं ।एक कार्यक्रममा धर्ममाथिको प्रहार गर्दै बोलेका सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँती माथी सामाजिक संजाल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सासद मनिष झाले ट्विटरमा लामो पोस्ट गर्दै आरोप लगाएका छ्न । झाको बिस्तृत स्टाट्स जस्ताको तस्तै सुदन किराँतीको धर्म र संविधान सम्बन्धित अभिव्यक्ति स्तरहीन र खेदजनक छ।१) विमानस्थलमा करोडौँको घोटाला, बोलेनन्।२) ध्वजावाहक विमानमा भ्रष्टाचार,…