श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मोहन्याल गाउँपालिका न्यायिक समितिको एक हप्ते तालिम जारी

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका आफैमा चर्चामा आइरहने पालिका हो । यसकारण कि कहिले स्थायी कार्यालय नहुदा कहिले बजेट पास नहुदा । अहिले चाहिँ न्यायिक समितिको एक साता चल्ने तालिमको कुरा गरम। न्यायिक समितिको आयोजनामा कैलालिको सुखड स्थित एक होटलमा प्रत्येक पालिकाका ४ जनाको उपस्थिति गरि करिव ४० जना सम्मिलित तालिम चलिरहेको छ। गत आर्थिक…