२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

नेकपाको नवौं महाधिवेशन सम्पन्न, महासचिवमा विप्लव चयन



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनस् चयन भएका छन्।

कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका हुन्।

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : १३ बजे