१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

मोहन्याल गाउँपालिकाको नयाँ कार्यकारी अधिकृतमा सापकोटा



काठमाडौं । कैलाली जिल्लाको विकट पालिका हो मोहन्याल गाउँपालिका । यो पालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भैरहने पालिकामा पर्ने चर्चा हुने गर्दछ।

नयाँ आर्थिक वर्षको सुरुवात सङ्गै नयाँ कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको आगमन भएको छ ।

आज एक अनौपचारिक कार्यक्रमका बिच पालिकाको वडिकाथाईस्थित श्री मोहन्याल माध्यमिक बिधालयको हलमा सापकोटालाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ४ : ३३ बजे